ललितपुर, २८ फागुन । गएकोे फागुन २१ गते बुधबार त्रिविवि शिक्षण स्पतालमा प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गाैला प्रत्यारोपण हुँदै थियो । सोही समयमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरमा महोत्तरीका ४० वर्षिय विपन्न अलिम कवाडीको दायाँ गालामा पलाएको ५ किलो २०० ग्राम तौलको ट्युमर भएको भाग काटेर निकाल्ने जटिल शल्यक्रिया हुँदै थियो ।…