आजको राशिफल

आज २०७६ साल चैत २ गते आइतबार, चैत्र कृष्ण पक्ष षष्ठी, विश्व उपभोक्ता अधिकार दिवस मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज एक्लैले विभिन्न जिम्मेवारी पूरा गर्नुपर्नेछ । आलस्य उत्पन्न भै दैनिक कार्य ओझेलमा पर्न सक्छ । गरेका काममा ढिलासुस्तीपनि हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने बैदेशिक यात्रा तय गर्न सकिनेछ ।…