बुद्ध एयरको बनारस उडान स्थगित

काठमाडौँ, ३० फागुन । बुद्ध एयरले काठमाडौंबाट भारतको बनारसमा गरिरहेको उडान स्थगित गर्ने भएको छ । शनिबारदेखि ३० अप्रिलसम्म बुद्धको बनारस उडान स्थगित हुने कम्पनीले जनाएको छ । भारत सरकारले विदेशी नागरिकको हकमा १४ मार्चदेखि अप्रिल ३० सम्म भिसा रद्द गर्ने निर्णय गरेको छ । यस रुटमा टिकट काटिसकेका व्यक्तिले टिकट सार्न वा फिर्ता गर्न…