आजको राशिफल

काठमाडौँ, ५ फागुन । आज २०८२ साल फागुन ५ गते मंगलबारको राशिफल ।  मेष : दिन राम्रो छ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षा र राजनीतिमा पहुँच विस्तार हुनेछ । चिकित्सकको निगरानीमा भए रोगबाट मुक्त हुने दिन छ । साथीको सहयोग मिल्नेछ ।   वृष : दिन सामान्य सहज छ । आफन्तको साथ र…