पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

पोखरा, १३ कार्तिक । पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गए राति १२ बजे पोखरा स्वास्थ्री विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड अस्पतालमा उनको मृत्यु ज्यान भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिए । उनका अनुसार मृतक पोखरा १३ कि ३६ वर्षीय महिला हुन् । कार्तिक ५ गते कोरोना पुष्टि भएकी ती महिलामा कोभिडसंगै…