वि.सं.२०७७ साल कार्तिक ११ गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर २७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–एकादशी,१५ घडी ३३ पला,मध्यान्ह १२ बजेर २५ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– शतभिषा,०७ घडी ४९ पला,बिहान ०९ बजेर २० मिनेट उप्रान्त पूर्वाभाद्रपदा…