१९२ सुत्केरीलाई के थियो उपमेयरको कोशेली

काठमाडौँ, ८ माघ । जिल्लाको स्वर्गद्वारी नगरपालिकाले १९२ जना सुत्केरी महिलालाई कोसेली सामग्री वितरण गरेको छ । ‘उपमेयरसँग कोसेली’ कार्यक्रममार्फत नगर क्षेत्रका ७ वटै स्वास्थ्य संस्थामा पुरेर केसेली वितरण गरिएको हो । स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई भेलासँगै हाइजिनिक किटर, सेनेटरी प्याड, नेलकटर, बेबी बक्स, बेबी आयलसहित ९ प्रकारका सामग्रीहरु वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख दलबहादुर…