आज २०७७ साल कार्तिक ७ गते शुक्रबार, आश्विन शुक्ल पक्ष सप्तमी, फूलपाती मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पारिवारिक सुख एवं सहयोग मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनर र अधुरा कार्य पूरा हुनसक्छ । रमाइलो यात्राको योग रहेको छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाईनेछ ।…