वि.सं.२०७६ साल माघ ०५ गते । आइतबार । ईश्वी सन् २०२० जनवरी १९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि–दशमी,५५ घडी २७ पला,रातको ०५ बजेर ०८ मिनेट उप्रान्त एकादशी । नक्षत्र– विशाखा,४८ घडी १७ पला,रातको ०२ बजेर १६ मिनेट उप्रान्त अनुराधा…