चिनियाँ पेस्तोलसहित दुईजना पक्राउ

जनकपुर, ५ माघ । जनकपुरधामबाट चिनियाँ पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिका वडा नं १ भानु चोकबाट धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं १ रम्दैया का ४२ वर्षीय जितेन्द्र कुमार यादव र वडा नं ५ का ३० वर्षीय कुमोद नारायण झालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बा १४ च ७४५९ नम्बरको कारले…