कमोडिटी व्यापारमा डुबेपछि आत्महत्या

काठमाडौँ, ४ माघ । थानकोटका विनय लामिछाने बिहीबार साँझ सपरिवारै धादिङको बेनिघाटस्थित त्रिशुली नदिमा हेलिए । काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं ४, थानकोट बस्दै आइरहेकाका लामिछाने, उनकी पत्नी २७ वर्षीया जमुना रेग्मी लामिछाने र दुई नाबालक छोरासहित नदीमा डुबे । विनयलाई स्थानीयले उद्धार गरे भने जमुना मृत भेटिइन् । उनीहरुका दुई वर्षे र छ महिने…