भारतीय भन्सारले रोक्यो नेपालको प्रशोधित पाम आयल

काठमाडौँ, २५ पौष । भारत सरकारले प्रशोधित पाम आयल आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको भोलिपल्ट आर्थात् बिहीबारदेखि नै नेपालबाट त्यसको निकासी रोकिएको छ । वीरगञ्ज भन्सारबाट बिहीबार जाँचपास भएको प्रशोधित पाम आयल भारतीय रक्सौल भन्सारले रोकेको छ । जोगबनीस्थित भारतीय भन्सारले पनि नेपाली पाम आयल भारत छिर्न दिएन । बिहीबार अपरान्हसम्म जाँचपास भएकोमा साझ उद्योगीहरुले…