प्रहरी हबल्दारले गरे आत्महत्या

जाजरकोट, २७ पौष । जाजरकोटमा एक जना प्रहरी हबल्दारले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् । आइतबार बिहान ७ बजेतिर बाजुरा जिल्ला स्थायी घर भएका प्रहरी हबल्दार भोजबहादुर कठायतले  आफैँलाई गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ । कठायत चार महिनादेखि नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय  दल्लीमा कार्यरत थिए । घुमुवा प्रहरीको…