मकवानपुरमा एकैदिन ६ जनाको मृत्यु

मकवानपुर, ११ असोज । मकवानपुरमा बिभिन्न घटनामा परी एकै दिन ६ जनाको मृत्यु भएको छ । शनिबार खोलाले बगाउँदा तीन जना, दुर्घटनामा एक, कोरोना संक्रमणबाट एक र रेविज रोगबाट एक गरी छ जनाको मृत्यु भएको हो । भीमफेदी गाउँपालिका–१ स्थित त्रिखण्डी मन्दिर नजिक सेल्फी खिच्ने क्रममा चिप्लिएर राप्ती खोलामा खस्दा १८ वर्षीया युवतीको मृत्यु भएको…