आजको राशिफल

आज ७ असोज २०७७, बुधवार अयुश्मान गरीजी ज्येष्ठा , अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । कार्य सम्पादनमा समस्या आउला । वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)…