वीरगन्जमा कोरोनाबाट चार जनाको मृत्यु

वीरगन्ज, ५ असोज । वीरगन्जमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । तीन जनाको आइतबार बिहान र एक जनाको शनिबार साँझ मृत्यु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत रौतहटको गौर नगरपालिका-१ का ६१ वर्षीय पुरुषको आइतबार बिहान साढे ७ बजे मृत्यु भएको हो । मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका-१३ बलिरामपुरकाख ६५ वर्षीय…