आजको राशिफल

आज २०७६ साल पुस २७ गते आइतबार, माघ शुक्ल पक्ष द्वितीया, पृथ्वी जयन्ती/राष्ट्रिय एकता दिवस मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सौन्दर्यतामा खर्च पनि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दैनिक कार्यमा पनि प्रगती हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । रोकिएको धन हात पर्ला…