बस दुर्घटना हुँदा १८ जना घाइते

सल्यान, २४ पौष । सल्यानमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । बिहीबार बिहान बनगार कुपिण्डे नगरपालिका-११ मा भे १ ख २५७३ नम्बरको काक्रेबिहारको फोर्स यात्रुवाहक बस दुर्घटनामा परेको सल्यान प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि सुर्खेतको मेहलकुना पठाइएको छ । बस सडकबाट करिब…