अब चीनका चार सामुद्रिक र तीन सुख्खा बन्दरगाह प्रयोग गर्ने नेपाललाई बाटो खुल्यो

काठमाडौ, २७ पौष । प्रधानमन्त्री ओलीको नेतृत्व सरकार आएसँगै नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएपछि अब नेपालले चिनियाँ बाटो हुँदै तेस्रो मुलुकसँग व्यापार गर्न नेपाललाई चीनका चार सामुद्रिक र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्ने बाटो खुल्ला भएको छ । वाणिज्य सचिव डासचिव बैकुण्ठ अर्यालका अनुसार चीनको लियन्युंगा, सेन्जेन, तियान्जिन र झ्याङजियाङ गरी…