दाजुभाइबीच झगडा हुँदा भाइको मृत्यु

इलाम, २२ पौष । इलाममा मादक पदार्थ सेवन गरी दाजुभाइबीच झगडा हुँदा भाइको मृत्यु भएको छ । आइतबार राति दाजु ४८ वर्षीय राम बहादुर रसाईलीको कुटपीटबाट सुर्योदय नगरपालिका-१२ आठघरेका ४६ वर्षीय भाइ हर्क बहादुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएको छ । मादक पदार्थ सेवन गरी झगडा हुँदा दाजुले काठको पिर्का प्रहार गरेका थिए…