काठमाडौँ, २६ मंसिर । हिमालय एयरलायन्सले काठमाडौँबाट मलेसियाको क्वालालम्पुर सिधा उडान सुरु गरेको छ । सन् २०१७ देखि पहिलोपटक उडान सुरु गरेको एयरलाइन्सले मलेसिया रोजगारी बन्द भएसँगै सन् २०१८ देखि उडान बन्द गरेको थियो । हिमालयको यो उडान हप्तामा २ हुनेछ । जसमा काठमाडौँबाट राति ९ :२० मा उडान हुने छ । सातामा सोमबार र…