इटहरीकाे बिग बारमा आगलागी

सुनसरी, २२ मंसिर । इटहरीको मुख्य चोकमा रहेको बिग बार होटलमा आगलागी भएको छ । इलाका प्रहरी कार्यलय इटहरीका अनुसार सुर्य कम्प्लेक्सस्थित बिग बार रेष्टुरेण्टमा लागेको आगोले बिग बार नष्ट भएको छ । रातिको १ बजे लागेको आगो साढे तीन घण्टापछि ९ वटा दमकलको सहायतामा नियन्त्रणमा आएको छ । विराटनगर, दमक, सप्तरी, धरानको २ वटा, दुहवी, महेन्द्रगर, सुन्दरहरैचा…