काठमाडौँ, १६ मंसिर । आज २८ औं अन्तर्राष्ट्रिय अपांगता दिवस, नेपालमा पनि ‘दिगो विकासको लक्ष्य अपाङगमैत्री भविष्य’ भन्ने मूल नाराका साथ यसवर्ष अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदैछ । सन् १९९२ बाट हरेक वर्षको डिसेम्बर ३ तारिखलाई अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गरिएको थियो । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको संयोजनमा आज विभिन्न कार्यक्रम…