आजको राशिफल

वि.सं.२०७७ साल भाद्र ०१ गते । सोमबार । ईश्वी सन् २०२० अगष्ट १७ तारिख । नेपाल संवत् ११४० । काठमाडौंमा सूर्योदय ०५ बजेर ३५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३८ मिनेट । दिनमान ३२ घडी ३६ पला । भाद्र संक्रान्ति। वल्के पर्व । कीर्तिपुरमा वागभैरव यात्रा। जुग: येँ पञ्चदान। जुग: चह्रे पूजा। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आमा तथा आफन्तबाट…