पार्किङ गरी राखेको गाडी अचानक गुड्दा एक जनाको मृत्यु

काठमाडौँ, १५ मंसिर । पार्किङ गरी राखेको गाडी अचानक गुड्दा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका(९ तिलगंगा सत्यसाई प्यालेस अगाडि बा.१ प १०१५ नम्बरको गाडी पार्किङमा गाडीको शिशा पुछ्ने क्रममा अचानक गुड्दा पार्किङ गरी राखेको बा।१ प ७२३ नम्बरको गाडीमा ठक्किन पुग्दा गाडीले च्यापेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु…