काठमाडौँ, ३१ साउन । थप ४६८जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २६ हजार १९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज काठमाडौँ उपत्यकामा ९८ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौँमा ८०, ललिपतुरमा ९ र भक्तपुरमा ९ जना छन् । यस्तै मोरङका ६५, सर्लाहीका ५३, कपिलवस्तुका ३२,…