काठमाडौँ, ११ भदौ । आज २०८२ साल भदौ ११ गते बुधबारको राशिफल । मेष : दिन सामान्य छ। राजनीतिमा अवरोध सिर्जना हुनेछ। विपक्षी साथी सक्रिय हुँदा अनावश्यक आरोप लाग्नसक्छ। देशभित्र रोजगारीको अवसर प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। वृष : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। मिहिनेत गरेको ठाउँको मूल्य प्राप्त हुनेछ। आफन्तको…