काठमाडौँ, १२ मंसिर । आज पनि काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा चिसो बढेको छ । आज उपत्यकामा हिजो (बुधबार) कोभन्दा झण्डै एक डिग्री सेल्सियस तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान न्यूनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको आज बिहानको तापक्रम ७ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाका अनुसार…