झापाको, २ मंसिर । झापामा नदगसहित १७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राति भद्रपुर-५ बजारमा रहेको पुल हाउसमा तास खेल्दै गरेको अवस्थामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भद्रपुर-६ का ४१ वर्षीय सञ्जित घोष, ३४ वर्षीय विजय साह, ५४ वर्षीय श्रीकृष्ण अग्रवाल, ४० वर्षीय अमरदीप घोष, २४ वर्षीय रुपेश झा, ४२ वर्षीय सञ्जित…