जनकपुर, ३० कार्तिक । रामसीता विवाह महोत्सवलाई मध्यनजर गरी स्थानीय प्रशासनले जनकपुरसहित सीमा क्षेत्रमा माछा–मासु तथा मदिरा बिक्रीवितरण एवम् सेवनमा निषेध गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले रामजानकी विवाहोत्सवलाई मध्यनजर गरी १२ मंसिरदेखि १६ गतेसम्म जनकपुरधाम प्रवेश गर्ने मुख्यद्वाररसीमा एवं जनकपुरधामस्थि परिक्रमा सडक र परिक्रमा क्षेत्रभित्र माछा–मासु तथा मदिरा बिक्रि वितरण, सेवन…