संखुवासभा, १ मंसिर । संखुवासभामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार बिहान खाँदबारी-९ संखेपिपलमा घरबाट घाँस काट्न गएका तुलिङ्टारका अन्दाजी ४०/४२ को कान्छा लिम्बुको रुखबाट लडेर मृत्यु भएको हो । उनलाई दिउँसो सालको रुख मुनि घोप्टो परी मृत्यु भएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाउनासाथ बिमानस्थल सुरक्षा…