काठमाडौँ, २७ कार्तिक । नागार्जुन नगरपालिका वडा नं. ३ स्थित इचङ्गुनारायण मन्दिर लाग्ने एक महिना मेला सम्पन्न भएको छ । कोजाग्रत पूर्णिमाको दिनदेखि कात्तिक पूर्णिमाको दिनसम्म लाग्ने एक महिने मेला मंगलवार सखिमना पूर्णिमाको दिन समापन भएको हो । कात्तिक पूर्णिमाका दिनदेखि नै मन्दिरमा विभिन्न भजन किर्तन गरी शुरु भएको मेला हरिबोधनी एकादशीका दिन भने बिशेष…