काठमाडौँ, २९ कार्तिक । करेन्ट लागेर दुई जना भारतीय नागरिकको मृत्यु भएको छ । दमौली, तनहुँको म्याग्दे गाउँपालिका वडा नं २ मा स्वाथ्यचौकीको भवनमा काम गर्दा मेशिन सर्ट भएर कन्टेर लाग्दा भारतको २५ वर्षीय सागर आलम र २२ वर्षीय आजद आलमको मृत्यु भएको प्रहरीले जनाएको छ । मुत्यु भएकालाई पोष्टमाटम गर्नको लागि दमौली अस्पातलमा ल्याईएको…