भक्तपुर,१७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नं३ की इन्चार्ज एवम् पार्टी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले भक्तपुरमा नेकपाले जनताको मन जित्न सफल भएकाले फेरि पनि नेकपाको नै जीत सुनिश्चित रहेको बताएकी छिन् । नेकपा भक्तपुरले कमलविनायकमा आयोजना गरेको निर्वाचन परिचालन कमिटी गठन कार्यक्रममा बोल्दै उनले पार्टीका इमान्दार नेता हरिशरण लामिछानेको निधन भए पनि…