काठमाडौँ, १६ कार्तिक । नेपाली सेनाको कार्गो सीएन २३५-२२० विमान काठमाडौँ आइपुगेको छ । सैन्य परिवहनका लागि इन्डोनेसियासँग खरिद गरेको सीएन २३५-२२० विमान बिहान १० बजेर ५६ मिनेटमा काठमाडौँ आइपुगेको पाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताएका छन । इन्डोनेसियाको वेस्टजाभा बान्डुङको हुसेन सास्त्रानेगारा एअरबेसबाट उडेको विमान काठमाडौँ आइपुगेको नेपाली सेनाले जनाएको छ ।…