काठमाडौँ, ६ कार्तिक । सिन्धुपाल्चोकमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । आज बिहान भोटेकोशी गाउँपालिका–४ हिन्दीमा करेन्ट लागेर ६० वर्षीय गोरे श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार छिमेकी रुक्मिणी कार्कीको भूकम्पले भत्काएको दुई तले घरको छतमा रहेको पानी ट्याङ्कीकोे स्ट्याण्ड लिन जाँदा करेन्ट लागेको थियो । स्ट्याण्डलाई फलामको भ¥याङबाट तल…