टिपरको ठक्करबाट एक जनाको घटनास्थलमै मुत्यु

नवलपरासी, ५ कार्तिक । नवलपरासी पश्चिममा टिपरको ठक्करबाट एक जनाको घटनास्थलमै मुत्यु भएको छ भने एक जना घाइते भएका छन् । सोमबार दिउँसो लु १ख ५६५८ नम्बरको ट्रिपरले बिपरित दिशाबाट जाँदै गरेको लु ३२ प ७५७९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक रामग्राम १८ बस्ने ३० वर्षीय लक्ष्मण चौधरीको घटनास्थलमै मुत्यु भएको प्रहरीले जानएको छ…