काठमाडौँ, १३ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका केही स्थानमा आज भारी वर्षाको संभावना रहेको छ । देशका अधिकांश भूभागमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र…