दाङ, १७ असोज । सिमलसोता खोलामा नुहाउन गएको समयमा पौडी खेन्ले क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ । बिहीबार बेलुकी ६ बजेतिर घर नजिकै रहेको उक्त खोलामा पौडी खेल्ने क्रममा लमही नगरपालिका वडा नम्बर-९ बाङेतालका १४ वर्षीया टीका घर्ती र घोराही-१० नारायणपुरका १५ वर्षीया निरु बोहराको डुबेर भएको हो । उनीहरुको तत्कालै उद्धार गरी…