आजको माैसम

काठमाडौँ, २ असार । मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा आज र भाेलि झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाक अनुसार विशेषगरी मध्य र पूर्वी नेपालका विभिन्न ठाउँमा रातिदेखि नै पानी पारिरहेको मनसुनी प्रणाली पश्चिम सर्ने क्रममा रहेकोले रातिदेखि नै धेरै ठाउँमा पानी परिरहेको छ । यो प्रणाली बेलुकीसम्ममा पश्चिम पुग्ने भएकाले आज र…