आगलागी हुँदा साढे ४ लाखको क्षति

कपिलवस्तु, १६ असोज । कपिलवस्तुमा आगलागी हुँदा करिब साढे ४ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । आज विहान यसोधरा गाउँपालिका-८ शिवपुरमा ५८ वर्षीय नन्दलाल तेलीको गोठमा आगलागी हुँदा गोठ, गोठभित्र रहेको लु.१३ प १९४१ नम्बरको मोटरसाइकल तथा पानी तान्ने पम्पसेट पूर्णरुपमा जलेर क्षति हुँदा ४ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल जलेर…