काठमाडौँ, १८ असोज । नेपाली सेनाले बडादशैंको उपलक्ष्यमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । सेनाले असोज २१ गते टिकाको दिन काठमाडौँ उपत्यकाभित्र आवागमनमा सुविधा पुर्याउने उद्देश्यले निःशुल्क बस सेवा संचालन गर्ने जनाएको छ । रुट