प्रहरीको भ्यानमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

धनुषा, १५ असोज । धनुषामा प्रहरीको भ्यानसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । आज बिहान सरसफाइ कार्यक्रम गरेर फर्किँदै गरेको प्रदेश २ प्रहरी गणको ना १ ग ४७९ नम्बरको प्रहरी भ्यानमा तीव्र गतिमा आउँदै गरेको अनटेस्ट २२० सीसीको पल्सर मोटरसाइकल जनकपुरको रामचोकमा ठोक्किदा आनन्दनगर बस्ने १९…