बैतडीमा एम्बुलेन्स दुर्घटना

बैतडी, ३० जेठ । धनगढीदेखि पुर्चाैंडी नगरपालिकातर्फ जाँदै गरेको म १ झ ११३ नं को एम्बुलेन्स विन्द्रावनमा बिहीबार राति ९ बजे दुर्घटनामा हुदा एकै परिवारका ३ जना घाइते भएका छन् । पुर्चाैंडी नगरपालिका वडा नं ५ का ५४ वर्षीय दिल बहादुर कुवँर, उनकी श्रीमती ४८ वर्षीया बेलमती कुँवर र छोरा २० वर्षीय रोहित कुवँर घाइते…