काठमाडौँ, ३१ जेठ । प्रदेश १ मा शनिबार १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार यसरी थपिनेहरुमा मोरङमा पाँच जना र झापामा पाँच जना छन् । झापाको गौरीगन्ज गाउँपालिकामा ३ पुरुष, बाह्रदशी गाउँपालिकामा एक पुरुष र शिवसत्राक्षी झापाको गौरीगन्ज गाउँपालिकामा ३ पुरुष, बाह्रदशी गाउँपालिकामा एक पुरुष र शिवसत्राक्षी नगरपालिकाका एक…