सिंगापुर जेलमा नेपाली भिक्षु

काठमाडौँ, १० असोज । महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका ४२ वर्षीय नेपाली भिक्षु दावा तामाङलाई सिंगापुरको राज्य अदालत (स्टेट कोर्ट)ले पाँच महिना जेल चलान गर्न आदेश दिएको छ । असार २६ गते सिंगापुरको गेलाङस्थित एक होटल अगाडि तामाङले एक महिलाको छाती छोएको आरोपमा अदालतमा मुद्दा परेको थियो । आफूमाथि दुर्व्यवहार भएको भन्दै ती…