भान्जी बलात्कार गर्ने मामा पक्राउ

काठमाडौँ, ११ असोज । बझाङमा भान्जी बलात्कार गरेको अभियोगमा मामा पक्राउ परेका छन् । जिल्ला प्रहरी बझाङका अनुसार मामाघरमा बस्दै आएकी भान्जीलाई केही वर्ष अघिदेखि नै मामाले पटक–पटक बलात्कार गर्ने गरेको खुल्न आएको जनाएको छ । कक्षा ९ मा अध्यनरत बालिकामाथि बलात्कार गर्ने ६३ वर्षका मामाले भान्जीको मोबाइलमा अश्लिल तस्बिरसमेत खिचेको भेटिएको छ ।बालिकाको भाइले…