लागु औषध सहित पाचजना पक्राउ

भक्तपुर, १२ असोज । भक्तपुरको खरीपाटीबाट लागु औषध सहित पाच जना पक्राउ परेका छन । शनिबार साँझ तीन ओटा मोटरसाइकलमा सवार उनीहरुलाई प्रहरीले चेकजाँच गर्दा ४६ ग्राम गाँजा र लागु औषध पोल्याण्ड २ ग्रामसहित सिपाडोलका राजु लोहला, सहदेव थापा, टौमढीका प्रमेश कुमपाखा, सुर्यविनायकका राजु कुमाल र दोलखाको शैलुङ गाँउपालिका-२ का शिव थापा मगर पक्राउ परेका हुन ।…