बाँके, २ असोज । बाढीका कारण बाँकेका सयौँ घर डुबानमा परेका छन् । बाढीले खजुरा गाउँपालिका, जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिका बढी प्रभावित भएको छ । खजुरा गाउँपालिकामा मानखोला र जेठी नालामा आएको बाढीका कारण दशविगाह, आठ विगाह र सिन्दुरे गाउँ डुबानमा परेको जिल्ला प्रशासन कार्यालय बाँकले जनाएको छ । डुबानका कारण ६४ घरपरिवारका २५३…