काठमाडौँ, २१ जेठ । कैलालीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका ७, बेलपुरस्थित सडकमा से.१त १९३५ नम्बरको ट्र्याक्टरमा मिक्स्चर मेसिन जोडी लगिरहेको अवस्थामा अचानक उक्त मेसिन बिजुलीको मुख्य लाइनमा छुन गई करेन्ट लागेर जोशीपुर गाउँपालिका ४ का ३६ वर्षीय शेषकुमार चौधरीको मृत्यु भएको हो । करेन्ट लाग्दा ट्र्याक्टरमा सवार चौधरी बेहोस भएपछि…